मुलाको सुकुटी

loading...


म्याग्दीको पर्यटकीय गाउँ टोड्केमा उत्पादन गरिएको मुलाबाट बनाइएको (धजरा) मुलाको सुकुटी घाममा सुकाउँदै किसान । यहाँ व्यवसायिक रुपमा उत्पादन गरेको मुला र त्यसबाट बनाएको सुकुटीले राम्रो मूल्यमा बजार पाएको कृषक बताउँछन् ।

तस्बिर : धु्रबसागर शर्मा,बेनी (म्याग्दी),रासस

loading...
Loading...