डोजर चलेपछि खण्डहरमा आफ्नो किताप, कपि, मसी खोज्दै एक वालिका (फोटो फिचर)

loading...

धनकुटा नगरपालिका वडा नं १ हिले स्थित बिद्युत् प्राधिकरण स्वामित्वमा रहेको जग्गामा अनधिकृतरुपमा बसाइएको बस्ती स्थानीय प्रशासनले डोजर लगाएर हटाएको छ । बिद्युत् प्राधिकरण स्वामित्वको १ सय ९५ रोपनी मध्ये १० रोपनी भन्दा बढि जग्गा सुकुम्बासीका नाममा अतिक्रमण गरि ४० भन्दा बढि परिवार दशकौं देखि बसोबास गर्दै आएका थिए ।

यो पनि -> हिलेको अनाधिकृत बस्तीमा डोजर चल्न थालेपछिका केही दर्दनाक दृश्यहरु 

-> हिलेको अनाधिकृत बस्ति माथि स्थानिय प्रशासन धनकुटाले यसरी चलायो डोजर (भिडियो हेर्नुहोस्)

स्थानीय प्रसासनले धनकुटाको हिलेमा अनाधिकृत बस्ति डोजर प्रयोग गरेर हटाएको छ तर यो खण्डहरमा पाच कक्षामा पढ्ने दस बर्षिय बालिका रुदै खण्डहरमा हराएको आफ्नो किताप कपि मसी खोज्दै एक वालिका जसको अहिले परिक्षा चलिरहेको छ, उनैमा समर्पित फोटो फिचर –

तस्वीर साभार नगेन्द्र राईको फेसबुक ।

loading...
Loading...