हिलेको अनाधिकृत बस्तीमा डोजर चल्न थालेपछिका केही दर्दनाक दृश्यहरु

loading...

धनकुटा नगरपालिका वडा नं १ हिले स्थित बिद्युत् प्राधिकरण स्वामित्वमा रहेको जग्गामा अनधिकृतरुपमा बसाइएको बस्ती स्थानीय प्रशासनले डोजर लगाएर हटाएको छ । बिद्युत् प्राधिकरण स्वामित्वको १ सय ९५ रोपनी मध्ये १० रोपनी भन्दा बढि जग्गा सुकुम्बासीका नाममा अतिक्रमण गरि ४० भन्दा बढि परिवार दशकौं देखि बसोबास गर्दै आएका थिए ।

हिलेको अनाधिकृत बस्ति माथि स्थानिय प्रशासन धनकुटाले यसरी चलायो डोजर (भिडियो हेर्नुहोस्) 

डोजर चलेपछि खण्डहरमा आफ्नो किताप, कपि, मसी खोज्दै एक वालिका (फोटो फिचर) 

तस्वीर – बस्तीमा डोजर चल्न थालेपछि आफ्नी बहिनीलाई काखी च्यापेर भाग्दै गरेकी एक बालिका र नाति-नातीना च्यापेर आफ्नै घर भत्काईएको हेर्दै एक बृद…


– श्रोत – कबिराज घिमिरे ।

loading...
Loading...