इटहरी उपमहानगरपालिका पकलीका किसानहरु तरकारी खेतीतर्फ आकर्षित (भिडियो)

loading...

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका १८ साविकको पकलीमा बसोवास गर्दै आएका स्थानीय किशानहरु आफ्नो जीवन परिवर्तनका लागि यतिखेर तरकारी खेतीतर्फ अग्रसर बन्दै आएका छन् । खाडी मुलुकको तातो गर्मीमा ज्यानको बाजी लगाएर खटिनुभन्दा त आफ्नै गाउँघरमा अर्काकै भए पनि जग्गा भाडामा लिएर राम्रो आम्दानी गर्न सकिने उनीहरुको निष्कर्ष छ ।

loading...
Loading...