धार्मिक महान बाह्र वर्षे मेला ल्हफेव पर्वमा देवतालाई दर्शन गर्दै (फोटो फिचर)

loading...

मुस्ताङको लार्जुङमा थकाली समुदायमा मनाउने बाह्र वर्षे मेला ल्हफेव पर्वमा देवतालाई दर्शनका लागी लाँदै ।

मुस्ताङको नाउरीकोटमा थकाली समुदायमा मनाउने धार्मिक महान बाह्र वर्षे मेला ल्हफेवमा सहभागी हुँदै थकाली युवती ।

मुस्ताङको लार्जुङमा थकाली समुदायमा मनाउने धार्मिक महान बाह्र वर्षे मेला ल्हफेव पर्वमा देवतालाई दर्शन गर्दै ।

मुस्ताङको लार्जुङमा थकाली समुदायमा मनाउने धार्मिक महान बाह्र वर्षे मेला ल्हफेव पर्वमा देवताको पुजा गर्दै ।


मुस्ताङको लार्जुङमा थकाली समुदायमा मनाउने धार्मिक महान बाह्र वर्षे मेला ल्हफेव पर्वमा देवतालाई दर्शन गर्दै । तस्बिर : रोशन सापकोटा, रासस

loading...
Loading...