धनकुटामा लैंगिक विभेद तथा बैदेशिक रोजगारका कारण महिला माथि देखिएको समस्या र जोखिम न्यूनिकरण सम्बन्धी दुई दिने सचेतना गोष्ठी सम्पन्न(फोटो फिचर)

loading...

धनकुटा,२७ पुस । धनकुटा नगरपालिकाको सहयोग तथा महिला पुनर्स्थापना सेवा केन्द्रको आयोजनामा लैंगिक विभेद तथा बैदेशिक रोजगारका कारण महिला माथि देखिएको समस्या र जोखिम न्यूनिकरण सम्बन्धी दुई दिने सचेतना गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रमका केही झलकहरु हेर्नुहोस् :-



तस्बीर श्रोत : हिमा चेम्जोंग

loading...
Loading...