राजेशपायल राई र सुनिता थेगिमको स्वरमा ‘माया नमार’ (भिडियो)

धनकुटा । चर्चित कलाकारद्वय गायिका सुनिता थेगिम र गायक राजेशपायल राईको स्वरमा नयाँ गीत ‘माया नमार’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

उक्त बोलको गीत लिम्दुमी क्रियसनको युट्युबमार्फत सार्बजनिक गरिएको छ । गीतमा शब्द सुमाया राईको रहेको छ भने सङ्गीत डी आर ‘अटु’ को रहेको छ।

राजु कार्की एरेन्जमा मुस्कान मुकारुग राईले रिकार्डिंग तथा मिक्सिंग गरेको यो गीतलाई सेवा रिकार्डिंग स्टुडियोमा रिकार्ड गरिएको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo