सेक्युरिटीवाली उपनामबाट भाइरल हेमा राईको पहिलो म्युजिक भिडियो “मैना रानी” सार्बजनिक (भिडियो)

काठमाडौँ। सामाजिक संजाल युट्युबमा निकै भाइरल भएकी हेमा राईको पहिलो म्युजिक भिडियो “मैना रानी”युट्युबमा सार्बजनिक भएको छ।

डेनी लिम्बुको शव्द र जिविहाङ्ग राईको संगीतमा सुनिल छिदालको स्वरमा रहेको छ। हेमा संगै गायक सुनिलले अभिनय गरेका छन् । गायक जिविहाङ्ग राई कै निर्देशनमा भिडियोलाई मनोज राईले खिचेका हुन् । अस्मिता राईको कोरियोग्राफरमा हेमा र सुनिलको अभिनय देख्न पाइन्छ ।

मैना रानी (हेमा राई) र मैना राजा (सुनिल छिदाल) को प्रेम कथा मिलन बिछोड अनि वास्तविक जीवनका तिता मिठा भोगाईहरुलाई समाबेश गरिएको छ ।

संबन्धित


धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo