भुकम्प सुरक्षा दिवशका दिन धनकुटामा जे देखियो – हेर्नुस् १० तस्वीरमा
धनकुटा । कार्यक्रममा भुकम्पबाट बच्ने उपाय तथा उद्दारका बारेमा बरख गण धनकुटा र श–सस्त्र प्रहरी बलका जवानहरुले प्रदर्शनी गरेका थिए ।
भुकम्प सुरक्षा दिवश स्थानिय समारोह समितिको संयोजनमा भएको कार्यक्रममा स्थानिय बस पार्कबाट सचेतना प्रभात फेरीको आयोजना गरिएको थियो । कार्यक्रममा धनकुटा स्थित बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहभागिता रहेको थियो ।
तस्वीर : बिदुर खवास / धनकुटा खबर