भुकम्प सुरक्षा दिवशका दिन धनकुटामा जे देखियो – हेर्नुस् १० तस्वीरमा

धनकुटा । कार्यक्रममा भुकम्पबाट बच्ने उपाय तथा उद्दारका बारेमा बरख गण धनकुटा र श–सस्त्र प्रहरी बलका जवानहरुले प्रदर्शनी गरेका थिए ।

भुकम्प सुरक्षा दिवश स्थानिय समारोह समितिको संयोजनमा भएको कार्यक्रममा स्थानिय बस पार्कबाट सचेतना प्रभात फेरीको आयोजना गरिएको थियो । कार्यक्रममा धनकुटा स्थित बिभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहभागिता रहेको थियो ।

तस्वीर : बिदुर खवास / धनकुटा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo