गायक तथा संगीतकार महेन्द्र राईको ‘म जन्मेको गाउंघर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक तथा संगीतकार महेन्द्र राईको ‘म जन्मेको गाउंघर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

रिसिंगो योन्जन (बीरेन)को शब्द र राइकै संगीत रहेको गीतमा भुपेन्द्र लिम्बु तुम्बाहाम्फेको निर्देशन तथा छायांकन रहेको छ । गीतलाई फणिन्द्र राईले एरेन्ज र बिकाश धमलाले संपादन गरेका छन ।

भिडियोमा गायिका दीपा तामांग,स्वयं राई र बिष्णु तामांग,मांगेना लिम्बु,नगेन धिमाल,खगेन्द्र लिम्बुलाई देख्न सकिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo