खोटाङको भुमीले जन्मायो अर्की गायिका,अस्मिता पुमा राईको पहिलो गीत ‘माया मारेर गयौ तिम्ले'(भिडियो)

धनकुटा । खोटाङ नेपाली गीत-संगीतको लागि उर्बरभूमि हो भन्दा अत्युक्ति नहोला । त्यो भूमिले नेपाल मात्र नभइ बिदेशमा रहेका हरेक नेपालीहरु सम्म आफ्नो प्रतिभा र कलाले मोहित पारेको छ । नाम लिनुपर्दा धेरै लामो सूचि नै तयार हुन्छ तसर्थ यति भनौं नेपाली गीत-संगीतको लागि उर्बरभूमि हो खोटाङ ।

भर्खरै मात्र त्यही भूमिकी गायिका अस्मिता पुमा राईको आवाजमा ”माया मारेर गयौ तिमीले “ गीत सार्वजनिक भएको छ । चर्चित युवा संगीतकार/गीतकार डि आर अटुको संगीतमा शब्द संगीत रहेके उक्त गीतमा प्रेम र विछोडका भावहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

गीतको एरेन्ज तथा मिक्सिङ राजु कार्किले गरेका हुन । मनोज राईले भिडियो लाई छायाँकन तथा सम्पादन गरेका हुन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo