धनकुटाका पत्रकारद्धारा अन्तर्राष्ट्रिय पर्वतालय संग्रहालयको अध्ययन अवलोकन

पोखरा । नेपाल पत्रकार महासंघ धनकुटाका टोलीले पोखरामा अन्र्तराष्टिय पर्वतालय संग्रहालयको अध्ययन अवलोकन गरेका छन ।

टोलीलाई अन्र्तराष्टिय संग्रहालय पोखराको वारेमा संग्रहालय विद बल प्रसाद राईले जानकारी दिनु भएको थियो ।

संग्रहालयमा प्रर्दशनमा राखिएको विभिन्न समाग्रीहरु र वस्तुहरु,ऐतिहासिक ,लोपउन्मुख तथा पुरातात्तिक वस्तु तथा समाग्रीहरुको वारेमा अध्ययन तथा अवलोकन गरेका छन् ।

नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई,पूर्व अध्यक्षहरु विजय सन्तोषी राई,मोहन वान्तवा,प्रदेश उपाध्यक्ष स्मिता निरौला,केन्द्रिय प्रतिनिधि रमेशचन्द्र अधिकारी लगायतका टोलीले गर्नु भएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo