कुलेन्द्र बिकसँगै रवि ओडले दुबईमा गाए ‘सालको पातको टपरी’ (भिडियो)

कुमार बस्नेत,युएई ।
युएईको दुबईमा आयोजना गरिएको गोर्खाली साँझ–२०१९ मा नेपाल आइडलका दोस्रो सिजनका टप ४ प्रतियोगीले आफ्नो प्रस्तुति दिए।

नेपाल आइडलका टप ४ प्रतियोगी – रवि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीले आफ्नो साङ्गीतिक प्रस्तुतिले दर्शक नचाए।

प्रस्तुतिको क्रममा नेपाल आइडल रवि ओडले लोकगायक कुलेन्द्र बिकसँगै चर्चित गीत ‘सालको पातको टपरी’ गाए। अष्ट्रेलियामा भ्रमणको क्रममा रविले उक्त चर्चित लोकदोहोरीलाई ‘बिगारेपछि’ उनी विवादमा मुछिएका थिए। कुलेन्द्र उक्त गीतका वास्तविक गायक हुन्।

हेर्नुस् भिडियो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo