“च्याङबा तलाई मेरो माया” मार्फत लाहुर तथा परदेशको पिडा पोख्दै तेम्बा र दीपा (भिडियो सहित)

काठमाडौँ : सिंगापुर पुलिसमा कार्यरत समाजसेवी तथा सिंगापुर लाहुरे गायक तेम्बा शेर्पा तथा चर्चित गायिका दिपा लामाको “च्याङबा तलाई मेरो माया” सार्बजनिक भएको छ ।

लामो समय देखि सिंगापुर बस्दै आएका तथा समाजसेवामा छुट्टै परिचय बनाउन सफल तेम्बा शेर्पाले लाहुरेहरु छुट्टीमा आएर आफ्नो प्रेमिकालाइ भेट्न नपाउदाको पिडा पोख्दै “च्याङबा तलाई मेरो माया” मार्फत लाहुरे तथा परदेशीको कहानी गित मार्फत अभिव्यक्ति गरेका छन ।

चर्चित संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गितमा तेम्बा शेर्पा र दिपा लामाको आवाज रहेको छ । छायाँकार उत्सब दाहालले छायांकन गरेको यस म्युजिक भिडियोलाइ युबराज वाइबाले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा मोडल निराजन प्रधान तथा निरन्जली लामाको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस :



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo