विप्लव नेतृत्वको नेकपाको बन्दको असर धनकुटामा यस्तो

धनकुटा,फागुन ३० ।  विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका कारण धनकुटा सहित देशभरका जिल्लामा यातायात सेवा प्रभावित भएको छ ।

वन्दको कारण आज विहानै देखी धनकुटामा चार पांग्रे सवारी साधनहरु ठप्प रहेको र दुई पांग्रे केही साधान मात्र चलेको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिनुभयो ।

सवारी साधन नचल्दा यात्रुहरुलाई समस्या भएको छ । धनकुटाका सरकारी कार्यलयहरु पूर्ण रुपमा खुलेका छन् भने विद्यालयहरु केही संख्यामा मात्र खुलेकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo