सवारी दूर्घटना न्यूनिकरण अभियान अन्र्तगत भोलिबाट १५ दिने कार्यक्रम सञ्चालन गरिने

धनकुटा,फागुन ३० । जिल्ला प्रहरी कार्यलय धनकुटा र जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाको संयुक्त आयोजनामा भोलि देखी सवारी दूर्घटना न्यूनिकरण अभियान अन्र्तगत विभिन्न कार्यक्रम सञ्चालन गरिने भएको छ ।

यो अभियान अन्र्तगत भोलि विहान ७ वजे देखी प्रभात फेरी सहित अन्य कार्यक्रमहरु गरिने ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिनुभयो ।

१५ दिन सम्म सञ्चालन गरिने यस अभियान अन्र्तगत उद्योग कलकारखानाका कामदार तथा विद्यार्थीहरुलाई ट्राफिक नियम सम्वन्ध सचेना प्रदान,चालकहरुको स्वास्थ्य परिक्षण,विभिन्न स्थानमा पर्चा पमप्लेट टाँस्ने लयागतका कामहरु गरिने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo