कुन राशिको लागि आजको दिन कति शुभ ? – हेर्नुहोस् चैत्र १ गते शुक्रबारको राशिफल

श्री शाके १९४० बि.स. २०७५ साल चैत्र १ गते शुक्रबार इश्वी सन् २०१९ मार्च १५ तारीख फाल्गुन शुक्लपक्ष नवमी तिथी आद्र्रा नक्षत्र आयुष्मान योग ६ः३५ बजे सम्म पश्चात सौभाग्य योग वालव करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा पद्म योग सुर्य उत्तरायण वसन्त ऋतु विश्व उपभोक्ता दिवसर चैत्र संक्रान्ति –ज्यो.पं. सरोज घिमिरे/धनकुटा खबर ।

मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बल तथा पराक्रमका क्षेत्रबाटँ जटिलकार्य हरु सम्पादित रहनेछन । नयाँ मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । आम्दानि क्षेत्रमा उत्तम समय रहेकोछ । सामान्य यात्राकारक समय रहेकोछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

बिश्वासिला ब्यत्तिहरुबाट सामान्य धोका हुन सक्नेछ । खानपानका क्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । व्यापार व्यवसायमा सामान्य झन्झट देखा पर्ने समय रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहला ।

मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह

नयाँकार्यको थालनिको बिशेष योग रहेकोछ । कार्य क्षेत्रको लगनसिलताका कारण मान सम्मान प्राप्तीको समय रहेकोछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय मध्यम रहनेछ । दाम्पत्य सम्बन्धमा सुधार आउनेछ ।

कर्कट राशि -हि, हु, हे, हो, डा, डि, डु, डे, डो

शारिरीक आलस्यताले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

सिंह राशि -मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कार्य सम्पादन गर्न बढी परीश्रम र समय ब्यतित हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारिरिक आलस्यता ले सताउने छ ।

तुला राशि -र, रि, रु, रे, रो, ता, ति, तु, ते

दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ ।

बृश्चिक राशि -तो, ना, नि, नु, ने, नो, या, यि, यु

खानपान मा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अप्जस सहनु पर्ला ।

धनु राशि -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

बाक चातुर्यताको कारण नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । प्रतीष्ठीत व्यक्तीसगको संगतले व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ । जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ ।

मकर राशि -भो, ज, जि, खि, खु, खे, खो, गा, गि

तपाईका शुभ चिन्तक हरुको सङख्या बढ्नेछ भने शत्रुपक्क्ष कमजोर हुनाले बिघ्नबाधाहरु हट्नेछन् । स्वास्थ सम्बन्धि सामान्य असर भोग्नु पर्ला । जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ ।

कुम्भ राशि -गु, गे, गो, सा, सि, सु, से, सो, द

बौधिक ब्यक्तित्व सँगको भेटघाटले मन हर्सित तुल्याउला । बिद्या क्षेत्र भने अधुरो रहनेछ । पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहेको छ ।

मीन राशि -दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । सामाजिक कार्यमा समय ब्यतित रहला ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo