सिलाई बुनाई तालिम सम्पन्न

विकास घिमिरे,धनकुटा ।लघु घरेलु तथा उद्योगबाट घरघरमा रोजगार दिगो आत्मनिर्भरता र समृद्धि अर्थतन्त्रको आधार भन्ने नाराका साथ घरेलु तथा साना उद्योग विकास समितीको मुख्य शाखा कार्यलय धनकुटा र नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाले आयोजना गरेको २ महिने सिलाई कटाई तालिम सम्पन्न गरेको छ ।

जिल्ला समन्य समिती धनकुटाका उपसंयोजक बंगला राई, घरेलु तथा साना उद्योग विकास समितीको मुख्य शाखा कार्यलय धनकुटा प्रमुख दिपक पौडेल र नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटा अध्यक्ष बिजयसन्तोषी राईले तालिममा सहभागिहरु लाई प्रमाणपत्र वितरण गरेका थिए । समापन कार्यक्रमा बोल्दै बतmाहरुले तालिममा सिकेका सिप लाई व्यावहारमा उतारि आयमुलक कार्यमा लाग्न आग्रह गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo