किरातिम्मा गायन समूहको “सुम्निमा” सार्बजनिक(भिडियो)

काठमाडौ । किराती सस्कृति र पहिचान बोकेको किरातिम्मा गायन समूहको “गाउदैछौं आज अस्तित्व हाम्रो यो मीठो धुनैमा,धर्तिको पहिलो सृष्टिको किरण चेली हुन सुम्निमा” बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक गरिएको छ ।

गीतकार जानुका राईको शब्द रचना र डक्टर किरातको संगीत रहेको गीतमा किरातिमा गायन समूहका गायिकाहरु कला राई,बेनुका राई,सरला राई,मेनुका राई,राधा राईको स्वर सजिएको छ ।

अशोक लोहोरुङ्गको एरेन्ज,कबिता तोलाङ्गीको ड्रेसअप र अमृत चापागाईंको सम्पादन रहेको गीतको जसु याक्खाले निर्देशन गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo