राप्रपा लोकतान्त्रिक धनकुटाको जिल्ला कमिटी गठन,अध्यक्षमा तामाङ

धनकुटा,चैत १० ।  राष्ट्रिय प्रजातन्त्रपार्टी लोकतान्त्रीकले धनकुटामा आफ्नो जिल्ला कमिटी गठन गरेको छ । पार्टीका केन्द्रिय सदस्य दिनेश तामाङको उपस्थितीमा उस्ले आफ्नो २१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

नवगठित जिल्ला कमिटिको अध्यक्षमा वावुराम तामाङ,उपाध्यक्षमा सोनाम तामाङ,सचिवमा विवेक गोङवा,सहसचिवमा प्रदिप तामाङ र कोषाध्यक्षमा धिरेन तामाङ रहेकाछन् ।

त्यस्तै अन्य सदस्यहरुमा प्रवेश तामाङ र सुजन राई लगायत रहेको नवगठित जिल्ला कमिटीका अध्यक्ष वावुरामा तामाङले जानकारी दिनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo