साँगुरीगढी भेडेटारको सेरोफेरोमा आधारित पूर्बेली भाका “साँगुरीगढी धारापानीमा” सार्बजनिक

धनकुटा । नन्दु राईको शब्द तथा संगीतमा पूर्वकै रमणिय र पर्यटकीय धनकुटा जिल्लाको साँगूरीगढ़ी भेडेटारको सेरोफेरोमा रहेको पूर्बेली भाका “साँगुरीगढी धारापानीमा” सार्बजनिक गरिएको छ ।

स्टुडियो किंगको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको उक्त गीतमा गायक दिलकृष्ण राई र गायिका शिला राईको स्वर रहेको छ ।

जस्केलो क्रियसनको निर्माण रहेको भिडियो गीतको रिकार्डिंग सुरेश राईले गरेका छन् भने एरेन्ज,मिक्सिंग राजु कार्कीले गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo