पत्रकारहरुको निशुल्क आँखा जाँच तथा उपचार कार्यक्रम संचालन

धनकुटा । नेपाल नेत्र ज्योति संघ धनकुटाले पत्रकार आखा उपचार कार्यक्रम संचालन गर्ने भएको छ । संघको स्थापना दिवस तथा नेत्र ज्योती दिवसको अवसरमा चैत्र १३ गते धनकुटामा वृहत रुपमा पत्रकारहरुको निशुल्क आखा उपचार कार्यक्रम संचालन गरिने नेपाल नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष दोर्ण गुरागाईले वताउनु भयो ।

कार्यक्रम अन्र्तगत धनकुटाका सवै पत्रकारहरुको निशुल्क आखा जाच गरी निशुल्क औषधी,चस्मा वितरण गरिने संघका प्रचार प्रसार तथा शिविर समन्वय समितिका संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।

कार्यक्रममा सम्पूर्ण पत्रकारहरुलाई सहभागी हुन नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठले आव्हान गर्नु भएको छ ।

नेत्र ज्याती संघ धनकुटाद्धारा संचालित डा.राम प्रसाद पोखरेल आखा अस्पतालमा उक्त कार्यक्रमका लागी सम्पूर्ण तयारी भैरहेको संघका सचिव देव वहादुर खड्काले वताउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo