बविना किरातीको डान्सिङ गीत ‘ तिम्रो नशालु हेराईमा’(भिडियो)

काठमाडौ । पुर्वेली गायिका बविना किरातीको आवाजमा डान्सिङ गीत ‘ तिम्रो नशालु हेराईमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा युवा- युवती विचको प्रेम र आकर्षणलाई मुख्य रुपमा समेटिएको छ ।

दर्शक तथा श्रोता माझँमा निकै भावनात्मक गीतहरु बजारमा आइरहेको अवस्थामा यस पटक भन्ने दर्शक तथा स्रोतालाई फरक किसिमको गीत प्रस्तुत गर्न खोजेको गीतका संगीतकार डि आर अटुले बताए ।

आफनो प्रेमीको साहरा नै जिवनको अपार खुशीको क्षण भएको कुरालाई गीतमा समेटिएको छ । गीतमा सुस्मा रानाहँमा को शब्द रचना रहेको छ । परदेशी भुमी कोरियामा भएपनी गीत संगीतको मोहको कारणले सो गीतको रचना गरेको उहाँले बताउनुभयो । प्रस्तुत गीतमा डि आर अटुको संगीत , राजु कार्कीको एरेन्ज तथा दिपेन्द्र भटटराईको भिडियो सम्पादन रहेको छ ।
‘ तिम्रो नशालु हेराईमा’ हेर्नुहोस भिडियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo