पाख्रिबासमा नि:शुल्क आँखा जाँच तथा शल्यक्रिया शिविर संचालन हुने

पाख्रिबास,धनकुटा । पाख्रिबास नगरपालिका ४ स्थित जालपादेवी माविमा नि:शुल्क आँखा शिविर संचालन हुने भएको छ । शिविर बैशाख ५-६ मा विहान ९ बजेदेखि दिनको १ बजे सम्म संचालन हुनेछ ।

तिलगंगा आँखा अस्पताल काठमाण्डौ,उद्योग बाणिज्य संघ धनकुटा,नेपाल रेडक्रस सोसाइटी शाखा धनकुटा र पाख्रिबास नगरपालिकाको संयुक्त आयोजनामा उक्त शिविर संचालन हुने भएको हो ।

जिल्लाका विभिन्न स्थानमा हुने उक्त आँखा शिविरबाट छानिएका मोतियाविन्दु विरामीहरुलाई पनि सोही दिन,स्थानमा नि:शुल्क शल्यक्रिया गरिने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo