वास्तविक जिवन भोगाइमा आधारित डीआर अटु र सुनिता थेगिमको “कालैले लान्छ कि “ (भिडियो सहित)

धनकुटा । लोकप्रिय गायिका सुनिता थेगिमको स्वरमा सजिएको “सपना पनि नराम्रो देख्छु कालैले लान्छ कि “ गीत सार्वजनिक भएको छ ।

युवा पुस्ताका चर्चित र ब्यस्त संगीतकार डी आर अटुको एकल शब्द तथा संगीत रहेको यस गीतमा बास्तविक जिवन भोगाईलाई समेटिएको पाइन्छ ।

राजु कार्कीको एरेन्ज र आशिक जगेवुको छायाँकन तथा सम्पादन गरेको गीतलाई लिम्दुमी क्रियसनको युट्युब च्यानबाट बजारमा ल्याइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo