कुन राशिको लागि आजको दिन कति शुभ ? – हेर्नुहोस् विसं २०७६ साल बैशाख १ गते आईतबारको राशिफल

श्री शाके १९४१ बि.स. २०७६ साल बैशाख १ गते आइतबार इश्वी सन् २०१९ अप्रिल १४ तारीख चैत्र शुक्ल पक्ष नवमी तिथी ६ः३१ बजे सम्म पश्चात दशमी तिथी अश्लेषा नक्षत्र शुल योग तैतिल करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा वज्र योग सुर्य उत्तरायण वसन्त ऋतु नववर्षारम्भ,बैशाखसंक्रान्ति,भ.पु.विश्वध्वजपातन,टोखा सपन तिर्थस्नान,(खायुसन्हु) काठमाडौँ चम्पादेवीमेला,सौरमानले प्रमादी संवत्सर प्रवेश –ज्योपं. सरोज घिमिरे/धनकुटा खबर ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

शारीरिक आलस्यले गर्दा सामान्य कार्यक्षेत्रमा ढिलाई हुन सक्छ । नया कार्य थालनि गर्ने अबसरहरु प्राप्त हुनेछन । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु पर्ने छ । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । प्रिय मित्रजनहरु बिचको भेटघाट ले मन प्रशन्न रहला ।


बृष राशि -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

शुभचिन्तक हरुको साथ सहयोग द्वारा कार्य सम्पादनमा सहज हुनेछ । रोकिएका रहेका कामहरु बन्नेछ । पुरानो कार्य क्षेत्रमा मन चन्चल रहनाले नयाँ काम को थालनि हुन सक्नेछ । सम्पुर्ण प्रतिस्पर्धि बिचमा आफु अबल रहिनेछ । मित्र हरुको साथ सहयोग प्राप्त हुनेछ ।


मिथुन राशि -का, कि, कु, घ, ङ, छ, के, को, ह

स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य चोट पटक आईपर्नेछ । खराब संगतका कारण सामान्य समस्या आइपर्न सक्नेछ । बोलि तथा खानपानमा बिशेष ध्यान दिनु होला । समयको सहि सदुपयोग गर्न नसक्नाले कार्य क्षेत्रमा साधारण ढिलाई भोग्नु पर्नेछ ।


कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । दाम्पत्य सम्बन्धमा भने खटपट रहला । स्वास्थ सम्बन्धि सामान्य समस्याले सताउनेछ । आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ ।


सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ । अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । फजुल खर्चको योग रहेको छ । मानसिक चिन्ताले सताउनेछ । नयाँ कार्यको थालनि नगनू होला ।


कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला सन्तान सम्बन्धि समस्याले सताउला । आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ ।


तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ तथा मानसम्मान प्राप्त हुने समय रहेको छ । सन्तान शुख प्राप्त हुनेछ । दिन उतम रहने छ ।


बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

बिशेष जिम्मेबारी बहन गनुपर्ने समय रहेको छ । ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । धार्मिक कार्यको क्षेत्रमा समय ब्यतित रहला । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।


धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । चिसो सम्बन्धि समस्याले स्वास्थमा सामान्य बाधा आईपर्ने छ । मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला ।समय त्यति राम्रो छैन् ।


मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । नया कार्य थालनि गर्ने अबसरहरु प्राप्त हुनेछन । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ ।


कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

कार्यक्षेत्रमा प्रतिस्पधिहरुको बृद्यिहुनाले तपाईलाई सामान्य झन्झट आईपर्ला निर्णय गर्न नसक्नाले आफ्नो कमजोरी महसुस हुनेछ । अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । मनमा चन्चलताले बास गर्नेछ । कसैको बिश्वास नगरेकै बेश हुनेछ ।


मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

न्तान शुख प्राप्त हुनेछ । आम्दानिका बिभिन्न स्रोत हरु फेला पर्ने छन । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo