प्रतिबन्धित विप्लप (नेतृत्व)को नेकपाको नेपाल वन्दको कारण आज विहानैवाट धनकुटामा यातायात सेवा प्रभावित

वैशाख ५, धनकुटा । प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लप (नेतृत्व)को नेकपाले आह्वान गरेको नेपाल वन्दको कारण आज विहानै वाट धनकुटामा यातायात सेवा प्रभावित भएको छ ।

ट्राफिक प्रहरी दिपक खड्काका अनुसार वन्दको कारण विहान देखी नै छोटो तथा लामो दूरीका सवारी साधन चलेका छैनन् ।

दुई पाङग्रे र आकस्मिक सेवाका केही सवारी भने सञ्चालनमा रहेकाछन् । सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo