बम हमला अपडेट– २५ को मृत्यु २०० घाइते

श्रीलंकाको विभिन्न स्थानमा भएको विष्फोटमा २५ जनाको ज्यान गएको छ।

आइतबारका दिन चर्चमा गएका इसाई धर्मालम्बीलाई लक्षित गरी तीन चर्चमा विष्फोट गराउँदा कम्तिमा २५ जनाको ज्यान गएको छ भने दुई सय भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले उल्लेख गरेको छ।  घाइतेको विभिन्न अस्पतालमा भर्ना गरिएको छ। श्रीलंकको कोलम्बोमा रहेका तीन चर्च र अन्य छ स्थानमा विष्फोट भएको श्रीलंकका अधिकारीले बताएका छन्।  विष्फोट कसले गरायो भन्ने अहिले सम्म खुल्न सकेको छैन्। विष्फोटपछि शहरको शुरक्षा व्यवस्था कडा बनाइएको छ। भन राहत र बचाउको कार्य जारी रहेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo