नियुक्त भएका पाँच न्यायाधीशद्धारा दैनिकी सुरु

काठमाडौँ – सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका पाँच न्यायाधीशले आइतबारदेखि काम थालेका छन् ।

बिहीबार सुनुवाइ समितिबाट अनुमोदन भएका प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोकुमार शर्मालाई शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीले न्यायाधीश नियुक्त गरेकी थिइन् ।

आइतबार राष्ट्रपति भण्डारीको उपस्थितिमा राष्ट्रपति भवन शितल निवासमा प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाबाट पद तथा गोपनीयतको लिएपछि सर्वोच्च पुगेर काम थालेको सूचना अधिकारी नागेन्द्र कालाखेतीले जानकारी दिए ।पाँचै जना नयाँ न्यायाधीशका लागि इजलाश तोकिएको छ । आइतबार काम थालेका मध्ये रेग्मी र फुयाँल प्रधानन्यायाधीशको रोलक्रममा समेत परेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo