रेनाशाले कस्ने भइन लगन गाँठो


कोरियोग्राफर हुदै निर्देशनमा पाइला टेकेकी रेनाशा वान्तवा राईले आफ्ना प्रेमी प्रज्वल समशेर जबरासँग टिकाटालो गरेकी छिन् ।आइतबार होटल शंकरमा सम्पन्न इन्गेजमेन्टमा वर बधुका नजिकका नातेदार र साथीहरु उपस्थित थिए ।

उनिहरुको वैशाख २४ गते विवाहको मिती तोकिएको छ । रेनाशाले प्रज्वलकै चलचित्र ‘ मेरो एउटा साथि छ’ मार्फत कोरियोग्राफीमा डेब्यु गरेकी हुन् । यसका साथै आइकोर फिल्मस मार्फत उनले निर्देशनमा पाइला राखेकी छिन् । नयाँ जिवन सुरु गर्न लागेकोमा आफु अत्यन्त खुशी भएको र विवाह पछी पनि आफ्ना प्रोजेक्टहरुमा निरन्तर अघी बढ्ने उनको भनाइ रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo