परदेशीको कथा बोकेको गायक राईको “नौ डांडा पारी” गीत सार्वजनिक

धनकुटा । नेपाली सुगम संगीतमा एउटा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक गौरव नारायण राई गीत संगीतमा पछिल्लो समय दर्शक स्रोताको मन जित्न सफल भैरहेका छन्।

केही महिना अघि मात्र उनले आफ्नो एकल एल्बम “सफलताको शिखर” बजारमा ल्याएर एल्बमको शिर्ष गीत “सफलताको शिखर चुम्ने मेरो रहर” बोलको गीतले निकै चर्चा पाएको थियो।

सोही एल्बमको दोस्रो गीत “नौ डांडा पारी” गायक राईले युट्युबमा सार्वजनिक गरेका छन् गीतमा परदेश बाट आफ्नो आमा, बुवा, जीवन सङ्गिनी अनि आफ्नो देश नेपाललाई पठाएको सन्देश समेटिएको छ। गीतमा गायक राईकै शब्द संगीत स्वर रहेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo