बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एकजनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा रहेको (सिनेगग) यहुदी आराधनास्थलमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एकजनाको ज्यान गएको छ । घटनामा अरु तीनजना घाइते भएका छन् ।

सान डियागोको उत्तर तिर रहेको पोवे स्थित यहुदीहरुको आराधनास्थलामा अन्धाधुन्गोली गोली प्रहार भएको हो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा १९ वर्षका युवालाई पक्राउ गरेको छ । ज्यान गुमाउनेमा एक महिला रहेकी पनि प्रहरीले स्पष्ट पारेको छ । आराधनास्थलमा पासओभर सेलिब्रेसन भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो । प्रहरीले आक्रमणको कारण थाहा नभएको जनाएको छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनामा हेट क्राइम अर्थात घृणाका कारण उब्जिकएको अपराध भनेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo