साथीमा जयन्द्र !

धनकुटा खबर । साथी बचत तथा ऋण सहकारी संस्था लि. धनकुटाको १० औं बार्षिक साधारण सभाले जयन्द्र प्रधान लाई अध्यक्षमा चयन गरेको छ ।

उक्त साधारण सभाले उपाध्यक्ष रोशेष श्रेष्ठ, सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष रुपेश श्रेष्ठ,सहसचिव असिम शाक्यलाई निर्वाचिन गरेको छ । यसैगरी सदस्यहरुमा सावित्री देवी श्रेष्ठ, टेक वहादुर डंगोल,कुमार श्रेष्ठ,कुशुम श्रेष्ठ जोशी र सुजाता श्रेष्ठलाई निर्वाचित गरेको निर्वाचिन समितिका संयोजक राजेश्वर वहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

साथी बचत तथा ऋण सहकारी सस्थाले अहिले ३ करोड ५० लाख भन्दा बढीको आर्थिक कारोवार गरीरहेको छ । भने दैनिक २ लाख भन्दा बढी रकम संकलन गरी बचत गरिरहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo