श्रीलंकामा अव बुर्का लगाउन नपाइने

श्रीलंकामा अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाइएको छ ।गत साता २ सय ५० भन्दा बढी व्यक्ति मारिने गरि भएको श्रृंखलाबद्ध विष्फोटपछि यो प्रतिबन्ध लागु गरिएको हो ।

अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउने छैनन् ।प्रतिबन्धमा कुनै विशेष पहिरनको उल्लेख नगरिएपनि मुस्लिम महिलाहरूले लगाउने बुर्का वा निकाबप्रति लक्षित रहेको बताइएको छ ।धेरैजसो मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन नलगाए पनि पछिल्ला वर्षहरूमा भने त्यस्ता पहिरनप्रति आकर्षण बढेको बताइन्छ ।श्रीलंकामा अनुसार छोप्ने खालका पहिरनमा प्रतिबन्धको माग उठ्दै आएपनि अप्रिल २१ को आत्मघाती आक्रमण पछि भने यो माग जोडदार रुपमा उठेको थियो ।(एजेन्सी)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo