अनुहार देख्दा टेलिभिजन बन्द गर्छु भन्ने अवस्था कसैले ल्याउन हुँदैन – पुर्व सभामुख नेम्वाङ

त्तारूढ दल नेपाल कम्युनिस्‍ट पार्टीका उपनेता सुवास नेम्वाङले सरकारको कामले जनतामा उत्साह छाएको बताएका छन्।

सोमबारदेखि सुरु बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कामबाट जनता निराश भएको बताएपछि नेम्वाङले यस्तो जवाफ दिएका हुन्। कसैको स्वर सुन्दा र अनुहार देख्दा रेडियो र टेलिभिजन बन्द गर्छु भन्ने अवस्था कसैले ल्याउन नहुने उनले बताए जनताले तिमीहरूले परिवर्तन गर्छौं कि भनेर विश्वास गरेको बताउँदै उनले विगतका अस्तव्यस्तालाई टाल्दै सरकारको एक वर्ष बितेकाले अब विकासले गति लिने बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo