दुई सय ५० उपभोक्ताहरुलाई शुद्ध खानेपानी बितरण

मोरङको उर्लाबारी–३ स्थित मंगलबारे खानेपानी उपभोक्ता तथा सरसफाई समितिले उपभोक्ताहरुलाई खानेपानी बितरण गरेको छ ।

मंगलबारे क्षेत्रका करिब दुई सय ५० उपभोक्ताहरुलाई शुद्ध खानेपानी बितरण गरिएको समितिका अध्यक्ष मुक्ती न्यौपानेले जानकारी दिनुभयो ।सर्वसाधारणलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्देश्यले १२ बर्षअघि नेपाल सरकारको अनुदानमा सो खानेपानी आयोजनाको निर्माण कार्य प्रारम्भ गरिएको थियो । लामोसमय पछि शुद्ध खानेपानी पिउन पाएपनि स्थानीय उपभोक्ता हर्षित भएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo