धान खेति सरु भए सँगै मलको चरम अभाको शिकार बन्दै किसान

धान खेतीको मुख्य सिजनमा प्रदेश १ मा युरिया मल अभाव हुँदा किसान समस्यामा परेका छन् । मल आयात र बिक्री वितरणको जिम्मा पाएका संस्थाहरुले आवश्यकता अनुसार मल दिन नसक्दा किसान समस्यामा परेका हुन् । विराटनगरस्थित कृषि सामग्री कम्पनी कार्यालयका अनुसार गोदाममा डीएपी र पोटास उपलब्ध भएपनि युरिया मल अभाव छ । एक महिनाभित्र ६ हजार मेट्रिक टन युरिया मल आउने तयारी रहेको सो कार्यालयले जनाएको छ । गत साउनदेखि चैतसम्म १२ हजार ७ सय ६९ मेट्रिक टन युरिया मल आयात भएपनि अन्न खेती हुने पूर्वका जिल्लाका लागि सो परिमाण अपर्याप्त भएकोसमाचार कान्तिपुर अनलाइनले लेखेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo