के जित्ला त नेपालले मलेसीयालाई ???

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (मंगलबार) आयोजक म्यानमारसंग खेल्दैछ ।

म्यानमारमा जारी छनोटको अघिल्लो दुई खेलमा पराजित नेपालले अन्तिम खेलमा आयोजकसंग खेल्न लागेको हो । मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार ६ १५ मा सुरु हुनेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । सुरुवाती दुई खेल गुमाएको नेपालको अर्को चरण पुग्ने सम्भावना भने सकिएको छ ।छनोटको पहिलो खेलमा नेपालले अष्ट्रेलियासंग ११(१ गोलको फराकिलो हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसंग ४(० ले पराजित भएको थियो । छनोटको शीर्ष टोलीले एएफसी यू(१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo