कुन राशिको लागि आजको दिन कति शुभ ? – हेर्नुहोस् ज्येष्ठ ५ गतेको राशिफल

आज श्री शाके १९४१ बि.स. २०७६ साल ज्येष्ठ ५ गते आइतबार इश्वी सन् २०१९ मे १९ तारीख ज्येष्ठ कृष्णपक्ष प्रतिपदा तिथी अनुराधा नक्षत्र परिघ योग वालव करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा मृत्यु योग सुर्य उत्तरायण ग्रीष्म ऋतु – ज्योपं. सरोज घिमिरे / धनकुटा खबर

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थका क्षेत्रमा बिशेष सजग रहनु पर्ने समय रहेकोछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नेछ । भोज भतेरमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । आफ्न्तजन बिच सामान्य बादबिवादको सम्भावना रहेकोछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

जिवन साथीको सहयोगमा अधुरा कार्यहरु सहजता पूर्ण सम्पादित रहनेछन । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहनेछ । तपाईको कार्यशैलिका कारण अपरीचित ब्यत्ति समेत प्रभाबित रहनेछन ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

नेत्र सम्बन्धी समस्याले सताउन सक्नेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य क्षेत्रमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ । परोपकारीता जन्य कार्यमा समय ब्यतित रहनेछ । सामान्य आर्थीक अभावको सामना गर्नु पर्ला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मानसिक चन्चलताका कारण अध्यन अध्यापन क्षेत्र प्रभाबित रहनेछ । आर्थीक क्षेत्रभने उत्तम रहनेछ । बिशिष्ट ब्यत्तिहरुको साथ सहयोगमा अधुरा कार्य हरु सम्पादित रहनेछन । मित्रजनहरु बिचको भेटघाटले मन हर्षित तुल्याउनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्इतित रहनेछ । सामान्य अप्रिय समाचारका कारण मन चन्चल रहला । सवारीसाधनको प्रयोगमा बिशेष सावधान रहनु होला । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मित्रजन तथा दाजुभाई हरुको सम्बन्धमा प्रगाढता छाउनेछ । बल तथा पराक्रममा बृद्धिहुने समय रहेकोछ । अध्यन अध्यापनमा समय त्यति उत्तम नरहला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम रहला । भोज भतेर जन्य कार्यमा सहभागीताको अवसर जुट्नेछ । वाणीमा मधुरता छाउनेछ । आफन्तजनहरुको स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बिश्वासिला ब्यत्तिहरु बाट धोका हुन सक्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मानसम्मान प्राप्तीको योग रहेकोछ । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाव रहन सक्नेछ । ब्यापार ब्यसायमा समय मध्यम रहनेछ । नयाँ कार्यथालनीको सम्भाबना रहेकोछ । खुशिको खवर प्राप्त हुसनाले मन प्रशन्न हुन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफन्तजनहरु बिच सामान्य मनमुटाबको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुनाले आर्थीक क्षेत्र समेत प्रभाबित रहन सक्नेछ । शत्रूपक्ष सवल रहलान । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आर्यआर्जनका निम्ती बिभिन्न श्रोतहरु फेला पर्नेछन । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा नयाँ कार्य हरु सन्चालन हुनेछन । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । स्थानतरणको सम्भावना रहेकोछ । सभासम्मेलनजन्य कार्यमा समय ब्यतित रहनेछ । सामान्य कार्य सम्पादन गर्न अधिक समय ब्यतित गर्नु पर्ने योग रहेकोछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यत्तित्व हरुलाई प्राप्त रहनाले मन संकुचित रहनेछ । सामान्य यात्राको सम्भाबना रहेकोछ । मान्य जनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । आम्दानिका श्रोतहरु प्रशस्त प्राप्त रहनेछन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo