उद्धार तथा राहत वितरणमा सक्रिय हुन नेकपाको आग्रह

धनकुटा खबर, ३० असार । अविरल बर्षाले धनकुटा जिल्लाको सवै स्थानीय तहहरुमा नराम्रोसंग क्षती पुर्याई रहेकाले उद्धार तथा राहत वितरणमा सक्रिय हुन नेकपाले सवै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गदै पीडितलाई तत्काल राहत प्रदान सरकार संग माग गरेको छ ।

अविरल बर्षाका कारण धनकुटा जिल्लाका विभिन्न तहका वडाहरुमा बाढी तथा पहिरोले घरहरु क्षती पुर्याएको बसोबासको व्यावस्था मिलाउन समेत आग्रह गरिएको नेपाल कम्यूनिष्ट पाटी नेकपाका धनकुटाका सचिब ऋषिराम ढुँगानाले विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo