धनकुटाका रविन मगर एनआरएनए कतारको युवा संयोजकमा निर्वाचित

कतार ।  गैरआवासीय नेपाली संघ(एनआरएनए) कतारको आठौं महाधिवेशनबाट युवा संयोजकमा पाख्रिबास,धनकुटा घर भइ हाल कतारमा कार्यरत रविन मगर निर्वाचित भएका छन्।

मगरले आफ्ना प्रतिद्वन्दी श्याम कुमार डाँगीलाई १५०० मतान्तरले पछि पार्दै ७४६ को बिरुद्द २२४६ मत प्राप्त गरि विजयी भएका हुन् ।

 



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo