मिसन मुस्कान पर्यटन प्रबर्दन केन्द्र धनकुटाद्वारा प्रजिअ घिमिरे र डिएसपी कर्माचार्यलाई स्वागत

धनकुटा। धनकुटामा सरुवा भएर आउनु भएका प्रमुख जिल्ला अधिकारी डा. कृष्ण वहादुर घिमिरे र शसस्त्र प्रहरी बल छिन्ताङ्ग गुल्मका डिएसपी सचिन कर्माचार्यलाई मिसन मुस्कान पर्यटन प्रबर्दन केन्द्र धनकुटाले स्वागत गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरी मिसन मुस्कान धनकुटाले उहाँहरुलाई स्वागत गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी डा. घिमिरेले महिलाले चाहे जस्तो सुकै सफलता प्राप्त गर्न सक्ने बताउनु भयो ।

उहाँले महिलाहरुलाई घ’रेलु हि’सांको अन्त्य, घरेलु म’दिरा नियन्त्रण, जु’वा ता’सको नियन्त्रण गर्ने कार्यमा सधै अगाडी बढ्न आग्रह गर्नुभयो उहाँले त्यस्का लागि आफू सधै सहकार्य गरेर अघि वढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।-तस्बीर श्रोत :सावित्रा बान्तवा राई



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo