जनता जान्न चाहन्छन कार्यक्रममा कांग्रेस र कम्युनिष्ट नेताबीच फेरी झ’डप (भिडियो सहित)

काठमाडौं, २६ भदौ ।
पत्रकार ऋषि धमलाको चर्चित कार्यक्रम “जनता जान्न चाहन्छन्” मा कम्युनिष्ट र कांग्रेस नेताबीच फेरी झडप भएको छ । बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब प्रसाद बडाल र कांग्रेस केन्द्रिय सदस्य तथा पूर्वमन्त्री महेन्द्र यादवबीच आरोप प्रत्यारोपको सिलसिलामा झण्डै झडप भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कांग्रेस नेता यादवले तीन करोडको पानी पिउने गरेको आरोप लगाएपछि नेकपा नेता बडाल यादवमाथि खनिएका थिए । त्यतिमात्रै होईन, कांग्रेस नेता यादवले यस्तै पारा रहिरहे आफूहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूनः राजा बनाउने घोषणा गरेका थिए । त्यसमा पनि नेता बडालले कडा प्रतिवाद गरेका थिए ।

संबन्धित


धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo