इटहरीमा एकै मंचमा ६६ ओटा नाटक मन्चन : गिनिज बुकमा नाम लेखाउने तयारी (भिडियो सहित)

स्कुलका बिद्यार्थीहरु को अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउने उदेश्य सहित सुनसरीमा अन्तर बिद्यालय वाईवाई नाटक उत्सब सुनसरी २०७३” सम्पन्न भएको छ ।

सुमेरु कला सरोवर काठमाण्डौ को आयोजनामा सुनसरीका १०४ स्कुलका ३५९ जनालाई नाट्यकला सिकाएर एकै मंचमा ६६ ओटा नाटक मन्चन गरिएको थियो ।

वाई वाई को सहकार्य रहेको उक्त नाटक उत्सवले गिनिज बुक मा पनि नाम लेखाउने तयारीमा जुटेको छ ।

हेर्नुस सुमेरु का संचालक र यस नाटक उत्सवका सह प्रशिक्षक राजिन श्री आचार्य संग गरिएको भिडियो अन्तरबार्ता :

संबन्धित


धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo