स्थानीय

धनकुटाका पत्रकारद्धारा अन्तर्राष्ट्रिय पर्वतालय संग्रहालयको अध्ययन अवलोकन

पोखरा । नेपाल पत्रकार महासंघ धनकुटाका टोलीले पोखरामा अन्र्तराष्टिय पर्वतालय संग्रहालयको अध्ययन अवलोकन गरेका छन । टोलीलाई अन्र्तराष्टिय संग्रहालय पोखराको वारेमा संग्रहालय विद बल प्रसाद राईले जानकारी दिनु भएको थियो

दलित छात्रछात्राहरुलाई गाउँपालिकाको सहयोगमा शैक्षिक सामाग्री झोला वितरण

धनकुटा । धनकुटाको शहिदभूमि गाउँपालिका भित्रका सामूदायीक विद्यालयमा अध्ययनरत दलित छात्रछात्राहरुलाई गाउँपालिकाको सहयोगमा शैक्षिक सामाग्री झोला वितरण गरिएको छ । शहिदभूमि गाउँपालिका वडा नं ३ शहिद पार्क पञ्चकञ्यामा गाउपालिका प्रमुख

हिलेमा सञ्चलित व्याडमिण्टन प्रतियोगिताका विजयीलाई नगद,ट्रफी र प्रमाणपत्र

धनकुटा । ६९ औ प्रजातन्त्र दिवसको अवसरमा हिलेमा सञ्चलित व्याडमिण्टन प्रतियोगिताको जीत समूह “ए” वाट धनकुटाका किरण प्रधान र नारायण विक को जोडी र समूह “वी” वाट पाख्रिबास नगरपालिका १०

जितपुरमा सन्चालित शिविरमा ५ सय १ जनाले लिए सेवा

विकास घिमिरे,धनकुटा ।  मंगलवार देखि जितपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन भई रहेको दाँत संम्बन्धी स्वाथ्य शिविरमा आज बिहिबार सम्ममा ५ सय १ जनाले सेवा लिएका छन् । शिविरमा आंशिक दाँत

पदाधिकारी तथा उपभोक्ताहरुलाई सामुदायीक वन व्यवस्थापन तथा स्थलगत अभ्यास

धनकुटा । पाख्रीवासको विभिन्न तीन वटा सामुदायीक वन उपभोक्ता समितिका पदाधिकारी तथा उपभोक्ताहरुलाई सामुदायीक वन व्यवस्थापन तथा स्थलगत अभ्यास गराईएको छ । सव डिभिजन ईलाका वन कार्यलय पाख्रीवासको आयोजनामा जौटार

अझै निर्मूल भएन धनकुटामा हात्ती पाईले रोग ,फागुन १५ गते देखि आम औषधि सेवन अभियान सञ्चालन गरिंदै

धनकुटा । धनकुटामा हात्ती पाईले रोग निर्मूल नभएको पाईएपछि यही फागुन १५ गते देखी आम औषधि सेवन अभियान सञ्चालन गरिने भएको छ । धनकुटा नगरपालिकाको स्वास्थ्य शाखाले आज पत्रकार सम्मेलन तथा

पाख्रीवासस्थित सालवोटे सडक खण्डको स्तरोन्नती, अध्यक्ष भन्छन,- सर्भे भन्दा वढी काम गरेकाछौ

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ को पञ्चकञ्या सालवोटे सडक खण्डको स्तरोन्नती गरिएको छ । पाख्रीवास नगरपालिकावाट प्राप्त ६ लाख र उपभोक्ताको १ लाख गरी जम्मा ७

धनकुटा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पोखरेलको निधन

धनकुटा,फागुन ७ । धनकुटा वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा नेपाल विद्यार्थी संघका संस्थापक र नेपाली कांग्रेस धनकुटाका संस्थापक प्रजातान्त्रिक योद्धा उपेन्द्र पोखरेलको सोमबार राती ९ बजे निधन भएको छ

धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सको २० औ बार्षिक उत्सव सम्पन्न

धनकुटा खबर । धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्स धनकुटाले २० औ बार्षिक उत्सव सम्पन्न गरेको छ । वि.स २०५५ सालमा स्थापना भएको धनकुटा इन्सिच्यूटले आज आफ्नो २० औ बार्षिक उत्सव

धनकुटाको पाख्रीवासस्थित भारती माविले मनायो २५ औें अभिभावक दिवस

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नम्वर १० को श्री भारती माद्ययमिक विद्यालयले आज आफ्नो २५ औे अभिभावक दिवस तथा ६८ औ वार्षिकोत्सब मनाएको छ । विद्यालय व्यवस्थापन समितिका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo