राजनीति

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठक आज बस्दै , अध्यक्षद्वय ओली र प्रचण्डले सम्बोधन गर्ने तयारी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पमकल दाहाल प्रचण्डले सम्बोधन गर्ने

सरकारसँगको सहकार्य टुट्न सक्ने नेता श्रेष्ठको चेतावनी

सत्तारुढ दल संघीय समाजवादी फोरमले नेपालले नेकपासँगको सहकार्य टुट्न सक्ने चेतावनी दिएको छ । संघीय संसदको चौथो अधिवेशनमा दलीय प्रतिनिधिका रुपमा शुभकामना मन्तव्य दिँदै पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले सरकारसँगको सहकार्य

सरकारले आफूहरुलाई आन्दोलनका लागि बाध्य बनाइरहेको छ – अध्यक्ष मण्डल

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले सरकारले आफूहरुलाई आन्दोलनका लागि बाध्य बनाइरहेको बताएका छन् । संघीय संसदको चौथो अधिवेशनमा दलीय प्रतिनिधिका रुपमा शुभकामना मन्तव्य दिँदै नेता

अनुहार देख्दा टेलिभिजन बन्द गर्छु भन्ने अवस्था कसैले ल्याउन हुँदैन – पुर्व सभामुख नेम्वाङ

त्तारूढ दल नेपाल कम्युनिस्‍ट पार्टीका उपनेता सुवास नेम्वाङले सरकारको कामले जनतामा उत्साह छाएको बताएका छन्। सोमबारदेखि सुरु बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कामबाट जनता निराश

शिक्षा विधेयक जबरजस्ती पास गर्नु सरकारको गैरजिम्मेवारपूर्ण रबैया हो – सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालको १४ महिनामा कुनै उपलब्धि गर्न नसकेको बताएका छन् । आज देखि सुरु

जागरण अभियानलाई देशव्यापी बनाउने निर्णय

नेपाली कांग्रेसको पदाधिकारी बैठकले जागरण अभियानलाई देशव्यापी बनाउने निर्णय गरेको छ ।काठमाडौंमा उपलब्ध पदाधिकारीहरुको सोमबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकन्ठमा बसेको बैठकले जागरण अभियानलाई जनताको घरदैलोसम्म पुर्‍याउने निर्णय गरेको

चुनावी घोषणापत्रलाई मध्यनजर गरेर नीति तथा कार्यक्रम बनाउन सरकारलाइ नेकपाको सुझाव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्नो चुनावी घोषणापत्रलाई मध्यनजर गरेर नीति तथा कार्यक्रम बनाउन सरकारलाई सुझाव दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री

संघीय संसदको बजेट अधिवेशन जारी

सोमबारदेखि संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । सोमबार अपरान्ह बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पढेर सुनाएसँगै संघीय संसदको बजेट अधिवेशन

संघीय संसदको चौंथो अधिवेशन आज सुरु हुँदै

संघीय संसदको चौंथो अधिवेशन आज सुरु हुँदैछ । बजेट अधिवेशनको नामले समेत परिचित अधिवेशनबाट सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गर्नुका साथै वार्षिक नीति तथा कार्यक्रम समेत सार्वजनिक गर्नेछ ।

जुनसुकै पेशा र व्यवसायमा संलग्न श्रमिकहरुको सुरक्षाको प्रत्याभूत गर्ने छु – सुरक्षा मन्त्री विष्ट

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभूत गर्ने प्रतिवद्धता गरेका छन् । १९ औ व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा आइतबाछु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo