राजनीति

फोरम नेपालको विराटनगरमा हुने प्रथम एकता अधिवेशनको सम्पूर्ण तयारी

सङ्घीय समाजवादी फोरम नेपालको विराटनगरमा हुने प्रदेश नं १ प्रथम एकता अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । सो पार्टीको प्रदेश नं १ तदर्थ समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा

सरकार र दलहरुबीच समन्वय नहुँदा उपनिर्वाचन अन्यौलमा

सरकार र दलहरुबीच समन्वय नहुँदा उपनिर्वाचन अन्यौलमा परेको छ । संघ, प्रदेश र स्थानीय तहका वडाध्यक्षसम्मको उपनिर्वाचन गर्न सक्ने गरी ऐन संशोधन भएपनि दलहरुबीच समन्वय अभावमा उपनिर्वाचन हुन नसकेको हो

सरकारले जनताको अधिकार खोस्न खोज्यो – सभापति देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन। काठमाडौंमा शनिबार आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा सभापति देउवाले प्रजातान्त्रिक हक र अधिकारलाई

देश विकासको बाटोमा गएको देखेर विरोध गरेको हो – प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक समृद्धिको बोटोमा अगाडि बढेको देखेर सरकार विरोधीहरू भ्रम फैलाउन थालेको बताएका छन्। जितगढी विजय उत्सव दिवसको समारोहमा प्रधानमन्त्री ओलीले समृद्धि देख्न नचाहनेहरूले विभिन्न आवरणमा ज्योतिषीहरूलाई

सम्वोधनकै क्रममा प्रधानमन्त्रिलाई कालो झन्डा

बुटवल–बुटवलमा एक युवाले प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाएका छन् । प्रधानमन्त्री ओलीले जितगढी उत्सवको समारोहलाई सम्बोधन गरिरहेकै बेलामा अर्घाखाँचीका रुद्रप्रसाद घिमिरेले कालो झण्डा देखाएका थिए । प्रधानमन्त्रीभन्दा अगाडिपट्टि रहेको

राप्रपाको सत्याग्रह कार्यक्रम स्थगीत

राप्रपाले राजमार्ग र सडकका चोकमा गर्ने भनिएको सत्याग्रहको कार्यक्रम स्थगित गरेको छ । आज बसेको पार्टी केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो  ।

राजपा नेपाल स्थापना भएको दुई वर्ष पूरा , आज स्थापना दिवस मनाउदै

मधेश केन्द्रित विभिन्न ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी राजपा नेपाल स्थापना भएको दुई वर्ष पूरा भएको छ । २०७४ बैशाख ७ गते मधेश केन्द्रित ६ वटा दल एकीकृत

प्रधानमन्त्रि ओली आज बुटवल र नवलपरासीका कार्यक्रममा सहभागी हुने

प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा आयोजना हुने ऐतिहासिक कार्यक्रममा सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओलीले बिहान ११ बजे बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा

बैसाख ९ भित्रै एकता प्रक्रिया टुङ्ग्याउन नेकपा शीर्ष नेताहरु अन्तिम गृहकार्यमा

बैशाख ९ गतेभित्रै एकता प्रकृया टुङग्याउने योजनाका साथ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेताहरु अन्तिम गृहकार्यमा जुटेका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३

राष्ट्रपति भण्डारी २४ अप्रिलदेखि चीन भ्रमणमा जाने

चिनियाँ राष्ट्रपति सी जिङपिङको विशेष निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी २४ अप्रिलदेखि चीन भ्रमणमा जानु हुने भएको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले बेइजिङमा हुने दोस्रो बेल्ट एण्ड रोड फोरमको बैठकमा



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo