विश्व

प्रतिरक्षा खर्चमा अमेरिका–दक्षिण कोरियाबीच सहमति

सियोल । दक्षिण कोरिया र संयुक्तराज्य अमेरिकाबीच कोरियामा तैनाथ अमेरिकी सेनाको खर्चको व्ययभार दुबै मुलुकले दामासाहीले व्यहोर्ने बारेमा नयाँ सहमति हुने भएको छ । दक्षिण कोरियाको सत्तारुढ दलका एक सांसदले

भेनेजुएला संकटबारे मोन्टेभिडियोमा अन्तर्राष्ट्रिय सम्मेलन

मोन्टेभिडिओ । भेनेजुएलामा जारी राजनीतिक संकट समाधानको लागि उरुग्वेको राजधानी मोन्टेभिडियो बिहीबार एक अन्तराष्ट्रिय स्तरको बैठक सुरु हुने भएको छ । त्यस वार्तामा भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलास मडुरो र उहाँका

मेक्सिकोमा इन्धनको पाइप विस्फोट : मृत्यु हुनेको सङ्ख्या ११७ पुग्यो

मेक्सिको सिटी । इन्धनको पाइप विस्फोटनमा परी मेक्सिकोमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ । यही जनवरी १८ तारिखका दिन मेक्सिकोको हिडाल्गोमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म ११७

डाभोस विश्व आर्थिक मञ्च : नेता, व्यवसायी, अर्थविद् र अनुसन्धाताको कुम्भमेला

डाभोस, (स्वीटजरल्याण्ड) । विश्व आर्थिक मञ्च अर्थात् डाभोस फोरमको वार्षिक बैठक विश्वका राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवाको कुम्भमेलाका रुपमा मङ्गलबार आरम्भ भएको छ । माइनस १०

देश र परिवार छाडेर भागेकी साउदी युवतीलाई शरण मिल्यो

टोरोन्टो, २८ पुस । धर्म परिवर्तन गरेको कारण आफ्नै परिवारले हत्या गर्ने डरले भागेकी साउदी युवतीलाई क्यानडाले शरण दिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले रहाफ मोहम्मद अलकुनुनलाई शरणार्थी रुपमा

रेल चढेर चीन पुगेका उत्तर कोरियाली नेता किम जोङ स्वदेश फर्किए

बेइजिङ, २५ पुस । उत्तर कोरियाली नेता किम जोङ उन चढेको रेल बुधबार चीनको राजधानी बेइजिङबाट स्वदेश फर्किएको छ । उत्तर कोरियाको प्रमुख मित्रको रुपमा रहेको चीनको भ्रमण र चिनियाँ

श्रीलङ्काका अपदस्त प्रधानमन्त्री ५१ दिनपछि पुनर्बहाली !

कोलम्बो । श्रीलङ्काका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीमा पुनर्बहाली हुनुभएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक सङ्कट सुरु भएको ५१ दिनपछि विक्रमासिङ्घेलाई पुनर्बहाली गर्नुभएको छ । सिरिसेनाले गत अक्टोबर २६

अमेरिकी लडाकू विमानको उडान रोक्दैछौं : ब्राउन

वासिङ्टन । अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिनुभएको छ । दक्षिण कोरिया सरकारको आग्रह पश्चात उक्त निर्णय

क्रिस्चियन धर्म प्रचार गर्दै हिड्ने अमेरिकी नागरिकको धनुषवाण हानी हत्या

एजेन्सी । क्रिस्चियन धर्म प्रचारक एक अमेरिकी नागरिक भारतमा शंकास्पद रुपमा मारिएका छन् । भारतको दुर्गम आदिवासी क्षेत्र अन्डामन टापुमा धनुषवाण प्रहार गरी क्रिश्चियन धर्म प्रचारक चाउको हत्या भएको भारतिय

अर्कीसँग विवाह गर्ने लागेको भन्दै ‘प्रेमी’को हत्या गरेर उनकै मासु पकाई श्रमिकहरुलार्इ ‘भोज’ खुवाएपछि…

एजेन्सी | सुन्दैमा पनि अाङ सिरङ्ग पार्ने घटना संयुक्त अरब इमिरेट्स (युएर्इ) मा भएकाे छ । मोरोक्कोकी एक महिलाले ७ वर्षदेखि प्रेम गर्दै अाएकाे अाफ्नै प्रेमीकाे हत्या गरी उनकाे मासु



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo