म्युजिक भिडियो

नयाँ तीज गीत ‘बेलाउती कुड्काले’मा मोडल गीता र सगुनको छमछमी – हेर्नुहोस् भिडियो

काठमाडौं । चर्चित मोडलद्वय गीता राई र सगुन श्रेष्ठ ‘बेलाउती कुड्काले’मा मा छमछमी नाचेका छन् । गीता र सगुन अभिनित तीज गीतको म्युजिक भिडियो ‘बेलाउती कुड्काले’ बजारमा आएको छ ।

बर्त गन्धर्व र बिनोद गाउँलेको “भोजपुर खाटाम्मा” सार्बजनिक(भिडियो)

धनकुटा । ‘द भ्वाइस अफ नेपालको पहिलो शृङ्खलामा उत्कृष्ट १२ प्रतिष्पर्धीमा पर्न सफल गायिका बर्त गन्धर्व र गायक बिनोद गाउँलेको स्वरमा नयाँ पुर्वेली लोकगीत’भोजपुर खाटाम्मा’ सार्बजानिक गरिएको छ। गितकार बिमल

राजेश पायल राईको आवाजमा सुपरहिट गीत ”मेरो साथ ”(भिडियो सहित)

काठमाडौ । नेपाली गीत संगीतमा निकै रुचाइएका राई इज किंगका नामले परिचित गायक राजेश पायल राईको आवाजमा सजिएका ”मेरो साथ ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमिका ले मायामा घात

पुर्वेली लोकलयमा आधारित मौलिक लोक गीत ‘घरकी जेठी ’ सार्बजनिक

काठमान्डौँ । पुर्वेली लोक लयमा आधारित मौलिक लोक गीत ‘घरकी जेठी ’ गीतको भिडियो सार्वजनिक भएको छ ।पुर्वको लोक लय र भाषालाई सर्वोकृष्ट रुपमा गीतमा समेटिएको छ । सार्वजनिक गीतमा

परदेशीको कथा बोकेको गायक राईको “नौ डांडा पारी” गीत सार्वजनिक

धनकुटा । नेपाली सुगम संगीतमा एउटा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक गौरव नारायण राई गीत संगीतमा पछिल्लो समय दर्शक स्रोताको मन जित्न सफल भैरहेका छन्। केही महिना अघि मात्र

वास्तविक जिवन भोगाइमा आधारित डीआर अटु र सुनिता थेगिमको “कालैले लान्छ कि “ (भिडियो सहित)

धनकुटा । लोकप्रिय गायिका सुनिता थेगिमको स्वरमा सजिएको “सपना पनि नराम्रो देख्छु कालैले लान्छ कि “ गीत सार्वजनिक भएको छ । युवा पुस्ताका चर्चित र ब्यस्त संगीतकार डी आर अटुको

भ्वाइस अफ नेपालकी चर्चित प्रतिभा गायिका श्रेया राईको “ढुंगा पनि देउता बन्छ मन्दिरमा राखेपछि” सार्बजनिक(भिडियो सहित)

धनकुटा । ‘द भ्वाइस अफ नेपाल’ सिजन-१ को उत्कृष्ट ८ पर्न सफल भएपछि चर्चामा आएकी गायिका श्रेया राईको आवाजमा रहेको अर्को गीत “देउता पनि ढुंगा बन्छ” सार्बजनिक भएको छ ।

गायक प्रराज पौडेलको “तिमीले भन्दा” को म्युजिक भिडियो सार्बजनिक(भिडियो सहित)

काठमाडौँ : गायक प्रराज पौडेलको “तिमीले भन्दा” को म्युजिक भिडियो सार्बजनिक भएको छ l पछिल्लो समय एक पछि अर्को हिट गीतहरु नेपाली सांगीतिक बजारमा पस्किन सफल गायक प्रराज पौडेल सांगीतिक

बविना किरातीको डान्सिङ गीत ‘ तिम्रो नशालु हेराईमा’(भिडियो)

काठमाडौ । पुर्वेली गायिका बविना किरातीको आवाजमा डान्सिङ गीत ‘ तिम्रो नशालु हेराईमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा युवा- युवती विचको प्रेम र आकर्षणलाई मुख्य रुपमा समेटिएको

साँगुरीगढी भेडेटारको सेरोफेरोमा आधारित पूर्बेली भाका “साँगुरीगढी धारापानीमा” सार्बजनिक

धनकुटा । नन्दु राईको शब्द तथा संगीतमा पूर्वकै रमणिय र पर्यटकीय धनकुटा जिल्लाको साँगूरीगढ़ी भेडेटारको सेरोफेरोमा रहेको पूर्बेली भाका “साँगुरीगढी धारापानीमा” सार्बजनिक गरिएको छ । स्टुडियो किंगको अफिसियल युट्युब च्यानलबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
भिडियो संवाददाता : विदुर खबास
संवाददाता : शर्मिला राई, विकास घिमिरे, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo