Category: अन्तराष्ट्रीय खबर

अमेरिकी राष्ट्रपतिको सपथसँगै वाशिङटनमा ट्रम्प बिरोधी प्रदर्शन

वाशिङटन डिसी। अमेरिकाका ४५औं राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहण समारोहमा भाग लिन आउनेलाई रोक्न ट्रम्प बिरोधीहरुले वाशिङटनका केही नाकाहरुमा अवरोध गरेका छन्। उनीहरुले शहरमा ट्रम्प बिरोधी प्रदर्शन पनि गरिरहेका छन्। …

सलमान खानलाई एड्स भएको दाबी

काठमाडौं, ६ माघ । बिग बोस सिजन १० मा आएर चर्चा कमाएको स्वामी ओमले सलमान खानलाई एड्स भएको दाबी गरेका छन् । सलमानबिरुद्ध खरो रुपमा उत्रिएका स्वामी ओमले सलमानलाई एड्स …

भारतमा भएको दुर्घटनामा १५ जनाको मृत्यु

नयाँदिल्ली, ६ माघ । भारतको उत्तर प्रदेशमा विद्यालयको बस र एउटा ट्रक एक आपसमा ठोक्किदा बिहीबार कम्तीमा १५ जनाको मृत्युभएको छ । घटनामा परी अन्य केही घाइते भएको प्रहरी अधिकारीहरुले …

सीबीआईको छानविनमा परेपछि केजरीवालले मोदीलाई पागल भएको भनेपछि

काडमाडौं, ६ माघ । भारतीय आम आदमी पार्टीका नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि धावा बोलेका छन् । आम आद्मी पार्टीका नेताविरुद्ध सीबीआईले छानविन सुरु गरे लगत्तै …

मालीमा आत्मघाती बम आक्रमणमा ८० भन्दा बढीको मृत्यु

बामाको, ५ माघ । उत्तरी माली अवस्थित एक सैनिक शिविर अगाडि बुधबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक र …

कोईलाखानीमा नौ जनाको मृत्यु

ताइयान (चीन), ५ माघ । चीनको एक कोईलाखानीमा नौ जना कामदारको मृत्यु भएको छ भने एक जनालाई जिवितै उद्धार गरिएको छ । उद्धार गरिएका व्यक्तिको स्थीर स्वास्थ्य अवस्थासहित अस्पतालमा उपचार …

साहरुख खानले महिलाको इज्जत नगरे छोराको गर्धन काटिदिने धम्की दिएपछि…

काठमाडौं, ४ माघ । बलिउड अभिनेता साहरुख खानले आफ्ना २ छोरा आर्यन र अव्राहमको गर्धन नै काटिदिने धम्की दिएका छन् । छोराहरुले महिलाको इज्जत नगरे गर्धन नै काटिदिने बताएका हुन् …